Comments Add Comment

पाल्पामा जीप दुर्घटना, दुईको मृत्यु

११ मंसिर, पाल्पा । पाल्पामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतकको परिचय खुलेको छैन् । पाल्पाको झडेवा-२ देउगीरमा तानसेनबाट झडेवातर्फ जाँदै गरेको लु १ ज १९२२ नम्बरको जीप दुर्घटना भएको हो ।

ग्रामीण क्षेत्रको कच्ची सडक भएता पनि यहाँका अधिकांश जीपले क्षमताभन्दा बढी यात्रु लैजाने गरेका छन् । यात्रुबाहक बस सञ्चालन हुने भएपनि यात्रुहरु जीप मा नै जोखिमपूर्ण यात्रा गर्ने गरेको स्थानीय शिक्षक अनुप रायमाझीले बताए ।
मुक्तिप्रसाद न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment