Comments Add Comment

२३ ग्यास बुलेटसहित ७३ इन्धनका ट्यांकर नेपाल भित्रियो

Rani-Vansar-Biratnagar

रानी भन्सार । फाइल फोटो

११ मंसिर, विराटनगर । बिराटनगरको रानी भन्सारबाट शुक्रबार २३ ग्यास बुलेटसहित ७३ इन्धनका ट्यांकर नेपाल भित्रिएका छन् ।

भारतले अघोषित नाकाबन्दी गरेपछि शुक्रबार पहिलो रानी भन्सारबाट धेरै इन्धन भित्रिएको हो । रानी भन्सारबाट शुक्रबार २३ ग्यास बुलेट भित्रिएका छन् । यस्तै १६ पेट्रोल ट्यांकर र ३४ डिजेल ट्यांकर नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment