Comments Add Comment

किमको स्टाइल चोरिन् सन्नीले

sunney

मुम्बई । सन्नी लियोनीको महत्वकांक्षी फिल्म ‘मस्तीजादे’ रिलिजमा केही दिन ढिला हुने भएको छ । शायद रिलिजमा ढिलाई भएकोले हुनसक्छ निर्देशकले स्टाइलिस पोष्टर सार्वजनिक गरेर भए पनि फिल्मको प्रचारलाई जारी राखेका छन् ।

सन्नीको विकनी पोष्टर सार्वजनिक भए लगत्तै यसको डिजाइनका वारेमा चर्चा सुरु भएको छ । निर्देशकको भनाई अनुसार यो स्टाइल सन्नीले किम कार्दाशिनवाट लिएकी हुन् ।

यस फिल्ममा सन्नी दोहोरो भूमिकामा छिन् । लैला र लिलीको चरित्र निर्वाह गरेकी सन्नीले आफ्नो भुमिका दमदार भएको दावी गरिन् ।

लैलाको रुपमा उनी किम जस्तै देखिन खोजेकी छिन् । यहि फिल्ममा अभिनय गर्ने क्रममा सन्नीले एउटा गोल्डेन डे्रस पनि लगाएकी छिन् जुन डे्रसको वजन मात्रै १५ किलो रहेको छ ।

सेक्स कमेडी भनिएको यस फिल्ममा सन्नी र तुषार कपुरले मुख्य भुमिका निर्वाह गरेका छन् ।

sunny-leone-164a

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment