Comments Add Comment

ज्याकलिनले गरिन् हट फोटो सुट

M333

मुम्बई । श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नाडेजले फिल्मफेयर म्यागेजिनका लागि फोटो सुट गराएकी छिन् ।

म्यागेजिनका लागि निकै हट फोटो शुट गरेकी ज्याकलिनले भावी योजना र नयाँ फिल्मको वारेमा पनि खुलेर कुरा गरेकी छिन् । फिल्मफेयरको डिसेम्बर अंकका लागि फोटो सेसन गराएकी ज्याकलिनले समुद्रमा डुंगामाथि हट पोज दिएकी छिन् ।

कुनै वेला अभिनेता सलमान खानसँग जोडिएकी ज्याकलिन अहिले एक्लै छिन् । सलमान र उनको विषयको नयाँ कुरो बाहिर आउँछ आउँदैन थाह छैन । उनले पछिल्लो समय काम गरेको थ्रीलर फिल्मको वारेमा भने खुलेर कुरा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment