Comments Add Comment

आगजनी गरेको विप्लवको दाबी भारतीय दूताबासले खण्डन गर्‍यो

Indian-Car

१२ मंसिर, काठमाडौं । काठमाडौंस्थित भारतीय दूताबासले प्राविधिक खरावीका कारण आफ्ना कर्मचारीको गाडीमा आजगनी भएको बताएको छ ।

शनिबार विहान लाजिम्पाटमा भारतीय दूताबासको एक गाडीमा आगजनी भएको थियो । घटना लगतै विप्लव माओवादीले आफूले दूताबासको गाडीमा आगजनी गरेको दाबी गरेको थियो ।

तर, भारतीय दूताबासले आफ्नो फेसबुक पेजमा प्राविधिक खरावीका कारण गाडीमा आगो लागेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment