Comments Add Comment

कबड्डी कबड्डी करोड क्लबमा

saugat-kabardi

काठमाडौं । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ ।

शुक्रवार प्रदर्शन भएको यो सिनेमाले शनिवार बेलुकासम्म मुलुकभर १ करोड ३० लाख ब्यापार गरेको पपकर्नका प्रमुख माधव वाग्लेले दावी गरे ।

उनको भनाइ अनुसार शनिवार मल्टिप्लेक्स हलका दर्शकले पालो कुरेर फिल्म हेरेका थिए ।

रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, माओत्से गुरुङ लगायतले अभिनय गरेका छन् । पि्रयंका कार्कीको विशेष भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment