+
+

एनएमबि बैंकले सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १४ गते १६:४७

NMB-Bank-LTD१४ मंसिर, काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांस दिने भएको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांसको घोषणा गरेको हो ।

मर्जर पश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब १५ करोडको चुक्ता पूँजीमा आधारित भएको छ । उक्त लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंक द्वारा स्वीकृति भई आगामी वाषिर्क साधारण सभाबाट पारित भए पश्चात लागु हुनेे बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?