Comments Add Comment

स्टार शैलीः हट सोनम, आलिया र सोनाक्षी कुल(फोटो फिचरसहित)

jacline-and-soonam
बर्षको अन्त्यसँगै अब बलिउडमा अवार्डको रौनक सुरु हुँदैछ । करिब ६ महिना त बलिउडलाई अवार्डले छपक्कै छुनेछ । अवार्डमा पुग्न कस्तो पहिरन लगाउने र कसरी स्टाइलिष्ट देखिनेमा स्टारहरु चनाखो हुने गर्छन् । महिला कलाकारलाई पहिरनको पिरलोले सताउनेछ ।
aditi-and-athiya aliya-sonaxi-and-eli diya-and-malaika
नोभेम्बर महिनाको अन्तिम दिन मुम्बइमा ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइल अवार्ड’को आयोजना भएको छ । यो अवार्ड समारोहमा बलिउडका स्टार हस्तीहरु देखिए । नायक साहरुख खान कार्यक्रमम विशेष आकर्षण बने । रणवीर सिंह, बरुण धवन पनि अवार्ड समारोहको रेड कार्पेटमा देखिए ।
ranbir-and-aausman rekha srk-and-barun
नायिकाहरु रेड कार्पेटमा ग्ल्यामर देखिए । नायिका सोन कपुर, आलिया भट्ट, सोनाक्षी सिन्हा, ज्याकलिन  फर्नान्डेज, मलाइका अरोरा खान अवार्ड समारोहमा ग्ल्यामर देखिएका थिए । स्टारहरुको शैलीले गसिप बजारलाई त तताउनेछ नै, उनीहरुको पहिरन चर्चा पनि मिडियाका लागि राम्रै खुराक बन्नेछ ।  sonam-and-aliya-bhatta sonaxi-and-jacline

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment