Comments Add Comment

भारतीय सीमा सुरक्षा बलको प्रमुखमा अचर्ना नियुक्त

Archana-ramasundarm

१९ माघ, काठमाडौं । भारतीय सीमा सुरक्षा बलको कमाण्ड अर्चना रामासुन्दरमले सम्हालेकी छन् । उनी एसएसबीको महानिर्देशकमा नियुक्त भएकी हुन् ।

भारतमा महिलाले अर्ध सैनिक बलको कमाण्ड सम्हालेको यो पहिलो पटक हो ।  

नेपाल र भुटानसँग जोडिएको सीमा क्षेत्रमा खटिने एसएसबीको प्रमुख भएकी ५८ वर्षकी अर्चनाले अर्को वर्ष सेप्टेम्बरमा अवकास पाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment