Comments Add Comment

संजय अधिकारीको उपन्यास भर्साे बजारमा

dharsoकाठमाडौं । कथालय प्रकाशनको वी रिडले संजय अधिकारीेको पहिलो कृति उपन्यास “धर्सो” सार्वजनिक गरेको छ ।

“धर्सो” उपन्यासमा तराइबासीहरूको भावनालाई समेटी तराईबासीहरूप्रतिको सामाजिक भेदभावलाई प्रस्ट्याउन खोजिएको छ । तराईबासी नेपाली काठमाण्डौमा जिबिकोपार्जनका क्रममा भोग्ने कठिनाई तथा सामाजिक विभेदलाई यस उपन्यासले प्रष्ट्याएको छ यस कृतिमा पाटनको ऐतिहासिक कथाहरूलाई पनि बाल मनोवैज्ञानिक रुपमा उल्लेख गरिएको छ ।

“धर्सो” नेपालको सबै प्रमुखशहरहरुका बुकस्टोरहरूमा उपलब्ध रहेको प्रकाशक वी रिडले जानकारी दिएको छ । यो उपन्यास एंरोइड, आइओस तथा विन्डोसमा वी रिड एपलिकेसनको माध्यमबाटविश्वको जुनसुकै स्थानमा बसेर अध्ययन गर्न सकिने प्रकाशकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment