Comments Add Comment

रमाइलो छ ‘चलेस बतास सुस्तरी’को ‘सिम सिम’ गीत

sim-sim
प्रदर्शनको करिब ९ दिन अगाडि चलचित्र ‘चलेस बतास सुस्तरी’को ‘सिमसिम सिमसिम सिम’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

केही समय अगाडि रिलिज भएको चलचित्र ‘रेसम फिलिली’को ‘पिरतीको छाता ओडाउन’ बोलको गीत हिट भएजस्तै यो गीतले पनि चर्चा पाउने अपेक्षा गरिएको छ ।

जेम्स प्रधानको आवाजमा समावेश यो गीतमा प्रदिप भारद्धाजको शब्द, विकास चौधरीको संगीत छ । चलचित्रमा सुष्मा कार्की र प्रमोद भारद्धाज मुख्य भूमिकामा छन् । माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले प्रेमको कथा बोल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment