Comments Add Comment

विदेशिएका बुद्धिसागरलाई गाउँघरको न्यास्रो

Buddhi-sagar-bashyal

काठमाडौं । लोकगीत गाएरै चर्चामा आएका बुद्धिसागर बस्यालले बिदेशिएको एक दशकपछि गाउँघरको सम्झना गर्दै नयाँ गीत गाएका छन् ।

विदेशी भुमि भौतिक पूर्वाधारले सम्पन्न भए पनि मातृभुमीको माटो सँधै पि्रय हुने भन्दै आफु लाहुरे बनेको प्रसंगलाई समेत गीतमा समेटेका छन् । उनको गीत सुन्दा लाग्छ बुद्धिसागर अहिले नेपाली गाउँघर सम्भिmएर बढी नै न्यास्रिएका छन् ।

स्कुलवाट फर्केपछि मही र कमै खान्थें
घाँस दाउरा पत्कर सोर्न रानी बन जान्थे
गाई र बाख्रा चराउदै झ्याउरे गीत गाउथें
बाको सुरुवाल काटेर कट्टु बनाई लाउथे
म ल भएँ लाहुरे….

गीतको शब्द गाउँ सम्झाउने छ भने भिजुअल नेपाल र क्यानडाका विभिन्न स्थानमा गरिएको छ । उनले डाँफे नाचेर, देउरानी ले देवर…लगायत चर्चित गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment