Comments Add Comment

भारतमा साग खेलकुदको बेवास्ता

south asia game२२ माघ, काठमाडाैं । दक्षिणएसियाली खेलकुद (साग) प्रतियोगिताको १२ औं संस्करण शुक्रबारदेखि भारतको गुवाहिटीमा सुरु हुँदैछ । इन्दिरा गान्धी अन्तराष्ट्रिय रंगशालामा एक  समारोहबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एसियाली, राष्ट्रमण्डल, अफ्रो एसियनजस्ता ठूला प्रतियोगिताको सफल आयोजना गरिसकेको भारतले दक्षिणएसियाली राष्ट्रहरुको ओलम्पिकका रुपमा परिचित साग खेलकुदलाई भने प्राथमिकतामा नराखेझै देखिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सहरमा साग खेलकुदको खौ चहलपहल देखिँदैन । साग खेलकुद भन्दा पनि आगमी अपि्रलमा हुने भनिएको आसाम विधानसभा निर्वाचनको बढी चर्चा भएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment