Comments Add Comment

कविताः हल्ला नगर

Nakima– नाकिमा

बुवा-आमाहरू,
नखोक्नुस् बेस्सरी
नगर्नुस् गनगन
बोल्नैपरे
काने खुसी गर्नुस् ।

युवाहरू,
ननिस्क सडकमा
नघन्काऊ-
‘जिन्दावाद/मुर्दावाद !’
बरु चढाऊ-
नम्र निवेदन ।

गहिरो निद्रामा छ सरकार…
नानीहरू हल्ला नगरी खेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment