Comments Add Comment

कविताः ए जिन्दगी !

Nadish

नदीश

ए जिन्दगी !
एकैछिन् सुस्ताउन मन छ
भारी छ आँखाभरि सपनाको
भारी छ मुटुभरि चाहनाको
ए जिन्दगी !
एकैछिन बिसाउन मन छ

क्षितिजमा कोही पर्खिरहेको
बाटो छ पहेलीमा अल्झिरहेको
ए जिन्दगी !
एकैछिन सम्हालिन मन छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment