Comments Add Comment

एनबी बैंकका ढुंगाना ‘म्यानेजर अफ दि इयर’

Gyanendra-manager
२४ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक ठहरिएका छन् ।

नेपाल ब्यवस्थापन संघले ढुंगानालाई ‘म्यानेजर अफ दि इयर’ सम्मानित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगानालाई सन् २०१५ को उत्कृष्ट ब्यवस्थापक पुरस्कार गरिन् ।

बैंकलाई उत्कृष्ट बैंकको रुपमा पुनःस्थापित गर्न ढुंगानाले खेलेको भूमिका महत्वपूर्ण रहेको नेपाल ब्यवस्थापन संघले जनाएको छ ।

नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी ३ अर्ब ३ अर्ब रुपैयाँ छ । यस्तै निक्षेप ३ अर्व ५० करोड र कर्जा लगानी २९ अर्ब १७ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment