Comments Add Comment

कोरियाली भाषा परीक्षा भदौमा

eps-korea२५ माघ, काठमाडौं । सरकारले रोजगार अुनमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाजान लिइने भाषा परीक्षा भदौमा गर्ने तयारी गरेको छ ।

आइतबार ईपीएस कोरिया शाखामा बसेको बैठकले सातौं भाषा परीषाको मिति तय गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

‘सन् २०१६मा लिइने भाषा पष्रीक्षाको आवेदन अनलाइनमार्फत लिनेछौं, ४ महिनाभित्र अनलाइनका लागि चाहिने सफ्टवेयर तयार पाछौं’ शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने ‘अनलाइन भएपछि र्फम भर्न काठमाडौं आइरहनु पर्दैँन घर/साइबरबाटै भर्न सकिन्छ ।’

उनका अनुसार शाखाले अनलाइनको सफ्टवेयरका लागि परीक्षामा उत्तीर्ण भएका नेपाली कामदारको माग गरिरहेका छन्’, बाँस्तोलाले भने,’कामदार जाने क्रम पनि बढ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment