Comments Add Comment

सशस्त्र प्रहरीको प्रवक्तामा पुनः शैलेन्द्र खनाल नियुक्त

dig-sailendra-khanal-1२५ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी शैलेन्द्र खनाललाई तोकिएको छ ।

केहि दिन अघि मात्रै औधोगिक सुरक्षा निर्देशनालयबाट  सशस्त्र प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका खनाललाई दोस्रो पटक प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यस अघि शैलेन्द्र श्रेष्ठ महानिरिक्षक हुंदा पनि प्रवक्ता जिम्मेवारी सम्हालिसकेका खनालले सशस्त्र प्रहरी बलको मध्यक्षेत्र प्रमुख भएर काम गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment