Comments Add Comment

प्रचण्डद्वारा कोइरालाको निधनप्रति शोक व्यक्त

Prachanda२६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति एमाओवादी अध्यक्ष प्रचण्डले शोक व्यक्त गरेका छन् ।

कोइरालाको निधनको खबर पाए लगतै प्रचण्डले कांग्रेस उपसभापतिलाई फोन गरेका थिए । उनले आफ्नो र पार्टीको तर्फबाट श्रद्धान्जली अर्पण गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment