Comments Add Comment

कांग्रेस नेता नरहरि आचार्य अस्पताल भर्ना

narahari acharya

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्य विरामी परेका छन् । उनलाई न्यूरो अस्पताल भर्ना गरिएको छ ।

पार्टी सभापति सुशील कोइरालाको निधन भएको खबर पाएपछि अचार्य विहानै महाराजगञ्ज पुगेका थिए । त्यहाँबाट घर र्फकने क्रममा उनलाई गाह्रो भएको र भीमसेनदास प्रधानसहितका नेताहरुले अस्पताल पुर्‍याएका छन् ।

उनलाई शहीद गंगालाल अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट अहिले न्यूरो लगिएको छ । उनको स्वास्थ्य परीक्षण चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment