Comments Add Comment

भारतले महत्वपूर्ण साथी गुमायोः मोदी

Modi

२६ माघ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।

मोदीले सामाजिक सञ्जाल टि्वटमा देशका लागि दशकौं सेवा गरेका कोइरालाको निधनबाट कांग्रेसले ठूलो नेता गुमाएको बताएका छन् ।

साथै भारतले महत्वपूर्ण मित्र गुमाएको मोदीले बताएका छन् । ‘सुशील कोइराला सादगी हामी सबैका लागि पाठ हुनेछ’ मोदीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment