Comments Add Comment

तामाकोसी पाँचौं आयोजनाको डीपीआर तयारी सुरु

Tamakoshi-Hydropower२७ माघ, काठमाडौं ।  प्रस्तावित तामाकोसी पाँचौं आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीका लागि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बोलपत्रमा भाग लिएका आधा दर्जन कम्पनीको मूल्यांकन सम्पन्न भइसकेको छ । १ महिनाभित्र परामर्शदाता चयन हुने आयोजनाले जनाएको कारोबार दैनिकमा समाचार छ ।

विद्युत प्राधिकरणले डिपिआर तयारीका लागि आहृवान गरेको बोलपत्रमा ल्याहृमेयर इन्टरनेशनल जिएमबी (जर्मनी) वासकोर्स इन्डिया लिमिटेड (भारत), निस्कोन कोइ कम्पनी लिमिटड (जापान) लगायतका कम्पनी सहभागी हुनेछन् । यीमध्ये आर्थिक एवं प्राविधिक रुपमा बलियो कम्पनी परामर्शदाता छनोट हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment