Comments Add Comment

अर्धनग्न साम्बा नर्तकीहरुले यसरी चुनौति दिए जिका भाइरसलाई (फोटोफिचर सहित)

jica8विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरिसकेको जिका भाइरसको सबैभन्दा बढि प्रकोप झेलिरहेको दक्षिण अमेरिकी मुलुक ब्राजिलमा धुमधामका लागि परम्परागत सडक कार्निभल सम्पन्न भएको छ ।

कार्निभलमा सबैभन्दा चर्चाको विषय साम्बा नाच नै हुनेगर्छ र साम्बा नर्तकीहरुकेा झण्डै नग्न सरीर सबैको आकर्षणको विषय बन्दछ ।
साम्बा नर्तकीहरुको त्यस्तो झण्डै नग्न स्वरुपको परम्परागत पहिरनले लामखट्टेबाट सर्ने जिका भाइरसको संक्रमणलाई झनै बढाउन सक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।

तर यस्तो चेतावनीको रत्तिभर असर परेन साम्बा परेडमा सहभागी हुनेहरुलाई । उनीहरु परम्परागत परिधानमा जिउलाई झण्डै निर्वस्त्र बनाएर सडकमा ओर्लिए । ब्राजिलका साओ पाओलो, रियो दी जेनेरियो लगायतका सबैजसो सहरमा हुने साम्बा परेडमा ब्राजिलका विभिन्न साम्बा स्कुलका नर्तक नर्तकीहरु सहभागी भए ।

फेब्रुअरी ९ मा सकिने यो कार्निभलमा ब्राजिल तथा अनय देशका नागरिक गरी ५ करोड मानिस सहभागी हुने अपेक्षा गरिएको थियो । हेरौँ ब्राजिलको साम्बा परेडका रोचक दृश्यहरु :

jika1

jica9

jica8

jica7

jica5

jica4

jika8

jica3 jica2 jaika12

jaika11 jaika10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment