Comments Add Comment

‘गिलेन बार’मा हट इन्दिरा(भिडियो)

File Photo

लक्षु निरौला र इन्दिरा जोशीको स्वरमा समावेश ‘गिलेन बार’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । महेश ज्ञवालीको शब्द तथा संगीतमा तयार भएको गीतलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

प्रशन्न पौडेल र शशीकुमार खड्काले यो गीतको भिडियोलाई निर्देशन गरेका छन् । भिडियोमा नरेशको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन, सुशिल न्यौपानेको भीएफएक्स तथा सम्पादन छ ।  भिडियोमा लक्षु र इन्दिराले नै मोडलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment