Comments Add Comment

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

२७ माघ, काठमाडौं । राजधानीको सुविधानगरमा बुधबार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काँडाघारी बस्ने ५५ मेयरबहादुर वस्नेत छन् । पूर्व सैनिक समेत रहेा उनलार्इ विधा नगरमा बाटो क्रस गर्ने क्रममा बा ६६ प २९१४ नम्बरको मोटसाइकलले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा सिभिल अस्पचालमा निधन भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भक्तपुर अनन्तलिंगेश्वर गाविस बालकोट-४ बस्ने १९ वर्षका असिम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment