Comments Add Comment

आजबाट सबै पम्पबाट तेल

Petrol Line

२९ माघ, काठमाडौं । नेपाल आयल निगमले आजबाट सबै पेट्रोल पम्पलाई तेल उपलब्ध गराउने भएको छ । निगमले राजधानीका सबै पम्पहरुबाट दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल वितरण गर्न लागेको हो । 

सवै पम्पबाट तेल वितरण गर्ने भएपनि मोटरसाइकल र स्कुटरहरुलाई भने एक पटकमा पाँच लिटर भन्दा बढी नदिइने निगमले जनाएको छ । 

पेट्रोल सहज भएपनि ग्यास आपूर्तिबारे भने निगमले कुनै निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment