Comments Add Comment

प्रधान सेनापति र राष्ट्रसंघ आवासीय संयोजकबीच भेट

nepali-sena

२९ माघ, काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षेत्री र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक माइकल प्याटि्रक जोन्सबीच भेटवार्ता भएको छ ।

सैनिक मूख्यालय भद्रकालीमा भएको भेटवार्तामा नेपाली सेना र संयुक्त राष्ट्र संघवीच रहंदै आएको द्धिपक्षीय एवं बहुपक्षीय हितका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment