Comments Add Comment

सार्वजनिक बिदा हेरफेर हुँदै

calender1१ फागुन, काठमाडौ । आगमी २०७३ सालको क्यालेन्डरमा दशैँ तिहारलगायतका चाडवाड ११ दिन छिटो हुने भएका छन् ।

असार महिना भन्दा अगाडिको चाड १९ दिन ढिलो र असारपछिको चाढ ११ दिन छिटो हुनेछन् । पञ्चांग निर्णायक समितिले गृह मन्त्रालयमा पेस गरेको तिथिहरुको तालिकामा सो कुरा उल्लेख भएको आजको समाचारपत्र दैनिकमा समाचार छ ।

पञ्चांग निर्णायक समितिका सदस्य सचिव पण्डित सूर्यप्रसाद ढुंगेलले २०७३ सालको दशैँ र तिहार चाड गत बर्षको भन्दा केहि दिन छिटो हुने जानकारी दिए । उनले गत वर्ष मलमास परेका कारण अधिकांश चाडबाड ढिलो भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment