Comments Add Comment

अब गाँउगाँउमा वाइफाई

wifi१ फागुन, काठमाडौ । सरकारले समग्र विकासका लागि गााउगााउमा वाइफाइ पुर्‍याउने भएको छ ।

संघीय मामिला तथा स्थानिय मन्त्रालयले भौतिक पूर्वधार ग्रामीण पर्यटक, शिक्षा, स्वास्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुसासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुराउने भएको आजको अन्नपूर्णमा समाचार छ ।

‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउनेकाम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानिय विकास मन्त्रालयले लोमो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ ।’ मन्त्रालयका स्वात्त शासन समन्वय महाशाखाका प्रमुख रेश्मीराज पाण्डेले भने ।

‘जनताको नजिकको सरकार भएकका कारण शिक्षा, स्वास्थ्य, विकास, संस्कृति र पर्यटन लगायतका कामसागै इनटरनेटलाई व्यापकता दिने सोच अघि बढाएको हो । प्राधिकरणको सहयोगमा गाउागाउामा वाइफाई पुर्‍याउन जुटेका हौ ।’ पाण्डेको भनार्इ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment