Comments Add Comment

दोस्रो टी-२० मा भारतले श्रीलंकालाई हरायो

१ फागुन, काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा भारतले श्रीलंकालाई ६९ रनले हराएको छ । यससागै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ ।

रााचीमा जितका लागि १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । उसका लागि चमारा कपुगेदेराले ३२ र दिनेश चण्डिमालले ३१ रन बनाए ।

भारता आ अश्विनले ३ तथा आशिष नेशरा, जसपि्रत बुमरा र अविन्द्र जडेजाले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ५१ र रोहित शर्माले ४३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment