Comments Add Comment

वायुसेवा सञ्चालक संघमा कार्की

१ फागुन, काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा पवित्र कुमार कार्की निर्वाचित भएका छन् ।

aoan-logo-150x110संघको १५औं साधारण सभाले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह, द्वीतिय उपाध्यक्षमा नोर्बु छिरिङ शेर्पा महासचिवमा मनोज कार्की, सचिवमा राजु न्यौपाने, कोषाध्यक्षमा रुपेश जोशी निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा गोपाल भट्टराई आशिष शेरचन, एडी राई अनिल मानन्धर, सुधिर शर्मा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment