Comments Add Comment

आज निजी सवारीलार्इ ८१ वटा पम्पबाट पेट्रोल (सूचीसहित)

Petrol२ फागुन, काठमाडौं । नेपाल आयल निगमले निजी सवारीलार्इ बाँड्ने गरी अाइतबार काठमाडौं उपत्यका र आसपासका ८१ वटा पम्पहरुलाई पेट्रोल वितरण गर्दैछ ।

वीरगञ्जबाट तेल आयात सुचारु भएपछि निगमले काठमाडौंमा निजी सवारीलाई तेल वितरण थालेको छ । निजी सवारीलार्इ तेल भर्न नवीकरण भएकाे ब्लु बुक अनिवार्य गरिएकाे छ  ।

दैनिक साढे ३ लाख लिटर पेट्रोल बाँड्ने निगमको योजना छ । त्यसै अनुरुप आज पनि झण्डै त्यति नै परिमाणमा पेट्रोल वितरण हुँदैछ ।

मोटरसाइकललाई ५ लिटर र कार तथा जीपका १५ लिटरका दरले तेल बाँडिदैछ । शनिबर पेट्रोल पाएका पम्पहरुले पनि  आज तेल वितरण गर्नेछन् ।

अाज थानकाेट डिपाेबाट पेट्रोल पाउने पम्पहरू 

ms-niji-2-1ms-niji-2-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment