Comments Add Comment

बक्सिङमा नेपाललाई ३ काश्य

सन्देश श्रेष्ठ

२ फागुन, भारत । बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङ स्पर्धामा नेपालले ३ काश्य जितेको छ । नेपालका दीपक श्रेष्ठ, सरस्वती राना र मिनु गुरुङले काश्य पदक जितेका हुन् ।

बक्सिङ्गको पुरुष ६४ केजी तौल समूहमा नेपालका दीपक श्रेष्ठ श्रीलंकाका डिनिडु सपरामदुसँग सेमीफाइलनमा पराजित हुँदै काश्य जिते ।

महिला ६० केजी तौल समूहमा नेपालकी सरस्वती राना भारतकी सरितादेवीसँग पराजित हुँदै काश्यमा सिमित भइन् ।

त्यस्तै, ५१ केजी तौल समूहमा नेपालकी मिनु गुरुङ श्रीलंकाकी के.अनुसा दिल्तुक्षीसँग पराजित हुँदै काश्य हात पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment