+
+

रोज्नुहोस्ः कांग्रेस सभापति कसलाई बनाउँदा उचित होला ?

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १७ गते १७:१६

sherbahadur ramchandra sujata sitaula
नेपाली कांग्रेसको १३ औं महाधिवेशन यसै साता हुँदैछ । अहिलेसम्म सभापतिका लागि ४ आकांक्षीले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । तथापि औपचारिक घोषणा गर्ने क्रम जारी छ ।

अहिलेसम्म सभापतिका दाबेदारका रुपमा अगाडि आएका नामहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइराला छन् ।

प्रकाशमान सिंह र डा रामशरण महत लगभग सभापतिको दाबीबाट पछि हट्ने सोचाइमा देखिएका छन् ।

तपाई यदि महाधिवेशनमा मतदान गर्ने ठाउँमा हुनुभएको भए यी चारमध्ये कसलाई कांग्रेस सभापतिका रुपमा देख्न चाहनुहुन्छ ? आफ्नो मत व्यक्त गर्नुहोला-

१. चार जनामध्ये ……… लाई सभापति बनाउँदा उचित हुन्छ ।

२. यी चार जनाभन्दा बाहिरबाट …….. लाई सभापति बनाउँदा कांग्रेस उँभो लाग्छ ।

३. जसलाई बनाए पनि मलाई मतलव छैन । सबै ‘एउटै ड्याङका मुला’ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment