Comments Add Comment

दयाहाङको काँधमा प्रियंकाको संसार, केयर पनि उस्तै(फोटो फिचरसहित)

dayahang and priyanka
कार्यक्रम सुरु हुन एक घन्टा ढिलो भएपछि कलाकार दयाहाङ राई र नायिका प्रियंका कार्की शुक्रबार आयोजना हुन लागेको एक कार्यक्रमको निम्तो बाड्दै थिए । कार्यक्रममा अन्य थुप्रै कलाकार पुगे, तर दया र नायिका कार्की आफू उभिएको ठाउँमै उभिरहे । वुधबार बेलुकी आयोजना भएको ‘फिल्मीखबर साप्ताहिक’को बाषिर्कोत्सव कार्यक्रममा हलमा पनि यो जोडी एकसाथ बसेको थियो ।

कार्यक्रम सकिएपछि फोटोग्राफरका क्यामेरामा दया र प्रियंकाले अनौठो अनौठा पोजमा तस्बिर खिचाए । दयाको काँधमा टाउको राख्दै प्रियंकाले उनीमाथि ठूलो भरोसा रहेको संकेत गरिन् । दया भने केही असहज मान्दै थिए । dayahang and priyanka love daya and priyanka love affair priyanka and dayahang
सायद, बिहे गरेको भएकाले पनि होला दया ‘डुबिन्छ कि क्या हो’ भन्दै पि्रयंकासँग पोजमा तस्बिर खिचाइरहेका थिए । जब, दयाहाङलाई फोटोग्राफरले प्रियंकासँग नजिक हुन भने, उनी असहज देखिए । तर, पनि उनले प्रियंकालाई अंकमाल गरे र आफूहरुको सम्बन्ध गाढा भएको छनक दिए ।

तस्बिर खिचाइसकेपछि नायिका कार्कीले दयाको कपाल बिग्रिएको भन्दै सुमसुमाइन् । उनको कपाल मिलाइदिइन् । priyanka care daya priyanka love daya
दयाहाङ र प्रियंका एकसाथ चलचित्र मात्र खेलिरहेका छैनन्, नयाँ योजनाका साथ अगाडि पनि बढिरहेका छन् । तर, यी दुइको निकटताले पनि गसिप बजारमा चर्चा खुबै पाउन थालेको छ ।

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment