Comments Add Comment

प्रधानमन्त्रीको चीन भ्रमण सफल कि असफल ?

KP OLI_

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साताव्यापी चीन भ्रमण सम्पन्न गरेका छन् । भारतीय नाकाबन्दीको पृष्ठभूमिमा प्रधानमन्त्रीको यो भ्रमणलाई नेपालमा निकै महत्वका साथ हेरिएको थियो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच पारवाहनसहित १० वटा सम्झौता भए पनि सबैभन्दा अत्यावश्यक ठानिएको इन्धन आयातसम्वन्धी सम्झौता भने हुन सकेन । यद्यपि, अहिले भएका सम्झौताले भविष्यमा नेपालको भारतनिर्भरता कम गर्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई तपाईंले चाहिँ कसरी मूल्यांकन गर्नुभएको छ ? कृपया आफ्नो मत व्यक्त गर्नुहोसः

१. चीनसँगको सम्वन्ध अब नयाँ युगमा प्रवेश गरेको छ । भ्रमण ऐतिहासिकरुप्मा सफल भयो ।

२. यो सम्झौता कागजमा मात्रै सीमित हुनेछ । प्रधानमन्त्रीको भ्रमण औपचारिकतामात्रै हो ।

३. भ्रमण व्यवहारतः सोचेजति सफल नभए पनि भारतलाई चुनौति दिन प्रधानमन्त्री ओली सफल भएका छन् । यही ठूलो कुरा  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment