Comments Add Comment

अनेसास च्याप्टर सम्मेलनका लागि सल्लाहकार समिति गठन

अन्तर्राष्ट्रिय साहित्य समाजले अमेरिकाको लसएञ्जलसमा अयाोजना गर्ने ‘अनेसास च्याप्टर सम्मेलन’को  उच्च स्तरीय समितिको बैठकले सल्लाहकार समिति गठन गरेको छ ।

INIS-sammelanअनेसासका अध्यक्ष पदम विश्वकर्माको  अध्यक्षमा बसेको बैठकको निर्णय अनुसार सल्लाहकारहरूमा डा. श्याम कार्की, होमनाथ सुबेदी, डा. खगेन्ऽप्रसाद लुइँटेल, गीता खत्री, ऋषि ढकाल, भक्त थापा, मुकुन्द ढुंगाना, बेदभक्त जोशी, उमा कार्की थापा र राजेन्द्र सिवाकोटीलाई चयन गरेको हो ।

अनेसासको २५ बर्षे इतिहासमा प्रथम पटक मेको २० देखि २२ सम्म  आयोजना हुन लागेको सम्मेलनको उच्चस्तरीय समितिमा  अध्यक्ष विश्वकर्मा सहित सदस्यहरूमा अनेसासका बरिष्ट उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष राम खत्री , महासचिव गोबर्धन पूजा  र लसएञ्जलस च्याप्टरका  अध्यक्ष शान्तिराम ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment