Comments Add Comment

बेलायतमा नेपालीको घरमा आगलागी, सहयोगको अपील

Agolagi

लण्डन । बेलायतमा एक नेपालीको घरमा आगलागी भएको छ । लेस्टर बस्ने मधुसुदन आचार्यको घर आगलागी भएको हो । बुधबार  फ्रिजको तापक्रमले अकस्मात सुरूभएको  आगोले घर जलेको बताइएको छ ।

 मधुसुदन आचार्यको परिवार २ बच्चासहित  बेलायतको चिसोमा घरबिहीन भएका छन् । २ लालाबालासहित छिमेकीको घरमा शरण लिइरहेको समाचार सार्वजनिक भएपछि आचार्यलाई सहयोग जुट्न थालेको छ ।

बेलायतमा भिसा लिएर घर भाडामा बस्नेहरूलार्इ दैनिकी चलाउनै ठिक्क हुन्छ । आगलागी घरमा भएका सबै सामान जलेपछि आचार्य समस्मा छन् । एनआरए युके यहाँका स्थानिय बुद्धिजीवी ब्यापारी, मनकारी नेपालीहरुले सहयोग गर्नेक्रम चलिरहेको छ ।

आचार्य परिवारलाई सहयोग गरेर मानवीय भावना देखाउन इच्छुकले निम्न बैंक खातामा आर्थिक सहयोग गर्न सक्नेछन् ।

AC holder name : Mr. M. Acharya Bank name : Barclays Sort code : 20-72-17 Ac No: 83541169

सम्पर्क फोनः 07810068076 नवराज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment