Comments Add Comment

पञ्जाबले मिलरलाई कप्तानबाट हटायो

David-Miller

१८ वैशाख, काठमाडौं । किङ्ग्स ११ पञ्जाबले डेभिड मिलरलाई कप्तानबाट हटाएको छ । यो सिजन खेलेको छ मध्ये पाँच खेलमा हार व्यहोरेपछि पञ्जाबले मिलरलाई कप्तानबाट हटाएको हो ।

अब टिमको कप्तानी मुरली बिजयले गर्नेछन् । मुलरी बिजयसँग पनि कप्तानीको लामो अनुभव छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment