Comments Add Comment

दुनियाँको माया खोज्दै विश्व, अनुष्कासँग के भन्दैैछन् भानु ?

video

गायक विश्व नेपालीको नाम संगीतका श्रोताहरुका लागि नयाँ होइन । उनै नेपालीले ‘दुनियाँको माया’ बोलको गीत सार्वजनिक गरेका छन् । भाइव्स क्रियशनले यो गीतलाई प्रस्तुत गरेको हो ।
आनन्द अधिकारीको शब्दमा तयार भएको यो गीतमा आनन्द राइको संगीत छ ।

गीतको भिडियोमा अनुष्का केसी र भानु बरालको मोडलिङ छ । यो भिडियोमा भानुलाई पीडा र सुखमा रहेको प्रेमीको रुपमा देखाइएको छ । जीवन रसाइलीको यो भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment