Comments Add Comment

सुन तोलामा ५ सय रुपैयाँले महंगियो

gold-sun-chadi
१९ वैशाख, काठमाडौं । आइतबार पनि सूनको मूल्य उच्च दरमा उकालो लागेको छ । आज सुनको मूल्य एकैपटक ५ सय रुपैयाँले महंगो भएको छ ।

आज सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य भने ६ हजार ७ सय ५० रुपैयाँ कामया भएको छ ।

शुक्रबार सुन तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन एकैपटक तोलामा १२ रुपैयाँले बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ८ सय रु५ रुपैयाँमा पैयाँमा किनबेच भइहरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment