Comments Add Comment

गजल

गजल

पोले पनि घामै जाति,
कुटे पनि आमै जाति ।

Raj-Basnetजति राम्रो होस् शहर,
मलाई त गामै जाति, ।

नर्कै किन नहोस तर,
जन्मिएको ठामै जाति ।

चाहिँदैन पिजा मलाई,
ढिडो गुन्द्रुक मामै जाति ।

विदेशिको चाकरी भन्दा
हलो जोत्ने कामै जाति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment