Comments Add Comment

क्रिकेटर शरद भेषावकर नगदसहित सम्मानित

Sarad

१९ वैशाख, काठमाडौं । क्रिकेटर शरद भेषावकरलाई नगदसहित सम्मानित भएका छन् । आइतबार रातोपुलमा भएको कार्यक्रममा रुद्रनगर सुधार समितिले शरदलाई सम्मान गरेको हो ।

शरदलाई ५० हजार १११ रुपैयाँ प्रदान गरिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनलाई सम्मान प्रदान गरे ।

स्थानीय समुदायबाट सम्मानित भएकामा खुसी लागेको शरदले बताए । प्रमुख अतिथि नेपालले शरद र नेपाली क्रिकेट टोलीले पछिल्लो समय हात पारेको सफलतापको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment