Comments Add Comment

रजनीकान्तको ‘कबाली’ टेलर भाइरल

Rajnikantतामिल फिल्म इन्डस्ट्रीका स्टार रजनीकान्त अभिनित फिल्म ‘कबाली’को टेलर सार्वजनिक भएको छ ।

र, यो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । अहिलेसम्म ५८ लाख भन्दा बढीले हेरिसकेका छन् । यो टिजरमा रनजीकान्त अलग अन्दाजमा प्रस्तुत भएका छन्।

पीए रन्जितको निर्देशनमा बनेको यो फिल्ममा राधिका अप्टे पनि छन् । यो फिल्ममा रजनीकान्त डन हुन् । तर, आम रुपमा बलिउड वा क्षेत्रीय फिल्ममा भन्दा फरक रुपमा देखिएका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment