Comments Add Comment

कांग्रेस र मधेस केन्द्रित दलको बैठक बस्दै, सरकार परिवर्तनबारे छलफल हुने

२२ वैशाख, काठमाडौं । नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेपाली कांग्रेसले बुधबार मधेस केन्द्रित दलहरुसँग छलफल गर्दै छ ।

Congress-Flagकांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

छलफल कार्यक्रम संसद भवन नयाँबानेश्वरमा दिउँसो दुई बजे हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment