Comments Add Comment

माओवादीसँग छलफल गर्ने भन्दै मन्त्रिपरिषद बैठक स्थगित, ६ बजे बैठक बस्ने

Kp-oli२३ वैशाख, काठमाडौं । विहानको लागि बोलाइएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । बैठक साँझ  ६ बजे बस्ने छ ।

आफ्नो नेतृत्वमा सरकार गठनको निर्णय गरेको एकिकृत नेकपा माओवादीसँग थप छलफल गर्न भन्दै मन्त्रिपरिषद वैठक स्थगित गरिएको हो ।

नेपाली कांग्रेस लगायतका विपक्षी दलले संसदमा आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका थिए । तर एकिकृत नेकपा माओवादीसाग अपरान्ह वैठक गरी सााझको लागि बैठक सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment