Comments Add Comment

स्लिम नन्दिता, सारीमा कति सुहायो ?

Nandita KC (4)
३० बर्षको उमेरबाट उकालो लाग्दा पनि नायिका नन्दिता केसीले बिबाहको बिषयलाई अझै टार्दै आएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समयसम्म राम्रै चर्चा भएपनि अहिले नन्दिता सुस्ताएकी छिन् । उनको हातमा फिल्म छैन, तर चर्चा भने छ ।

नन्दिता बिशेषगरि आफ्नो पहिरनका कारण चर्चामा रहन्छिन् । भविष्यमा नेता बन्ने लक्षण भन्दै नन्दिताले सारीमा आफूलाई प्रस्तुत गरिन् । महिलाका लागि सारी विशेष आकर्षक पहिरनको रुपमा मानिन्छ । नन्दिताले लगाएको पहिरनले उनलाई आकर्षक त देखायो नै ।

तर, यी सुन्दरी स्लिम बन्ने चक्करमा लागेको पनि प्रष्ट भयो । फिट त सधै नै रहन्छिन् नन्दिता । तर, अहिले धेरै नै स्लिम भएको तस्बिरले पनि प्रष्ट पार्छ । Nandita KC (1) Nandita KC (2) Nandita KC (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment