Comments Add Comment

तस्वीरमा हेर्नुहोस्, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको झलक !

Buddha Sammelan (10)
६ जेठ, काठमाडौं । राजधानीमा बिहीबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनमा भाग लिन २८ मुलुकबाट ३८५ जना पाहुनाहरु आएका छन् ।

सम्मेलनको विहान प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे । बौद्ध सम्मेलनमा भाग लिन आएका स्वदेशी विदेशी पाहुनाले यतिबेला ताहाचलस्थिती सोल्टी होटल भरिभराउ भएको छ ।

बौद्ध सम्मेलनका केही तस्वीरहरु   Buddha Sammelan (16)  Buddha Sammelan (17)Buddha Sammelan (1)  Buddha Sammelan (5) Buddha Sammelan (6) Buddha Sammelan (7) Buddha Sammelan (8) Buddha Sammelan (9) Buddha Sammelan (13)   Buddha Sammelan (18) Buddha Sammelan (19) Buddha Sammelan (22) Buddha Sammelan (23) Buddha Sammelan (24) Buddha Sammelan (25) Buddha Sammelan (28) Buddha Sammelan (29)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment