Comments Add Comment

स्ट्याण्डर्ड चार्टड बैंकको लाजिम्पाट शाखामा अत्याधुनिक सेवा

७ जेठ, काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले आफ्नो लाजिम्पाट शाखाबाट अत्यानिक सेवा सुरु गरेको छ । भूकम्पपछि ग्राकको सुरक्षालाई ध्यानमा राख्दै पुरानो भवनबाट नयाँ भवनमा सरेको बैंकले विभिन्न आधुनिक सेवा पनि सुरु गरेको हो ।

satandard-charterdशाखाको ‘रि-लन्च’ नेपाल राष्ट्र बैंका गभर्नर चिरञ्जीवि नेपाल र नेपालका लागि बेलायति राजदूत रिचार्ड मोरिसले गरे ।

शाखामा बैंकले छुट्टै वाइफाइ जोन, इन्टेरेक्टिभ आइप्याड सोलुसन, अटोमेड चेक डिपोजिट मेसिन लगायतका सुविधा पनि थप भएको छ ।

बैंकले आर्ट ग्यालरी पनि सञ्चालनमा ल्याएको छ ।

यसबाट हुने आम्दानीको १५ प्रतिशत अन्धोपना भएकाहरुलाई सहयोग गर्ने लक्ष्य बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment