Comments Add Comment

दुर्घटनाग्रस्त विमानको भग्नावशेषको तस्वीर सार्वजनिक, दुर्घटना अघि विमानमा धुवा आएको थियो

First-pictures-of-MS804

८ जेठ, काठमाडौं । भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको इजिप्ट एयरको विमानका भग्नावशेषको पहिलो तस्वीर सार्वजनिक भएको छ ।

बिहीबारपेरिसबाट कायरोका लागि उडेको विमान दुर्घटनामा परेको थियो । जसमा ६६ जना सवार थिए ।

First-pictures-of-MS804--1

दुर्घटना हुनु अघि विमनको क्याविनमा धुवाको चेतवनी आएको पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । एभिएसन हेराल्डका अनुसार विमानको शौचालय र इलेक्टि्रक सिस्टममा धुवा देखिएको थियो ।

यो विमान सम्पर्कबिहीन हुनु अघिको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment